
OLYMPUS DIGITAL CAMERA
भीमफेदी
२०७८ अषाढ ५
नेपाल राष्ट्रिय उधोग ब्यबसाय महासंघ मकवानपुर ध्दारा महेन्द्र माध्यामीक बिधालय भीमफेदी कोरोना संक्रमित बिश्राम घर लाइ खाध्दान्न तथा सामग्री सहयोग भएको छ।
आज नेपाल कम्युनिष्ट पार्टि एमाले केन्द्रिय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्य तथा नेपाल राष्ट्रिय उधोग ब्यबसाय महासंघ मकवानपुरका अध्यक्ष शंखधर बिडारीको सभा अध्यक्षतामा भीमफेदी गाउ पालीका अध्यक्ष हिदम लामा लाइ सामग्री हस्तातरण गरेको हो ।

सामग्री बितरण कार्यक्रममा संबिधान सभा सदश्य अनन्त पौडेल,,नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष एका लाल श्रेष्ठ,भीमफेदी गाउपालीका उपाध्यक्ष पार्बती राना,भीमफेदी गाउपालीका वडानं ६ अध्यक्ष सिताराम थापा,मकावानपुर उधोग बाणिज्य संघ निबर्तमान अध्यक्ष राज कुमार न्यौपाने,कपडा तथा तयारी पोसाक संघ मकवानपुर अध्यक्ष चेज राज अधिकारी,मदिरा ब्यबसायी संघ मकवानपुर अध्यक्ष सर्वेन्द्र पौडेल,नेपाल राष्ट्रिय उधोग ब्यबसाय महासंघ केन्द्रिय सदस्य बिष्णुहरी कडेल,राजेन्द्र लामिछाने,माधब ग्यवालि,मकावानपुर उधोग बाणिज्य संघ सदश्य प्रतिमा श्रेष्ठ,लगायत सुरक्षा प्रमुख प्र नि सुरेन्द्र श्रेष्ठ,स्वास्थ्य केन्द्र प्रमुख डा. सुनिल थापाको उपस्थिति रहेको थियो।
कार्यक्रममा भीमफेदी गाउ पालीका अध्यक्ष हिदम लामाले सहयोगी लाई धन्यबाद सहित आइसोलेसनको गतिबिधि बारे जानकारी गरेको थीयो ।आइसोलेसन मा हाल चौबिस जना संक्रमित हरु रहेका छन् ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।