April 27, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउपालीका वडास्तर ले काती बजेट पाए ?

भीमफेदी

२०७८ अषाढ ४

मकवानपुर जिल्ला भीमफेदी गाउपालीकाले भीमफेदी गाउपालीका का वडा स्तरमा गरीने बिकास अनुदान बजेट सिलिङ तोकेर योजना छनौट गर्न वडा कार्यालयलाइ सुझाएको छ।

बजेट सिलिङ अनुसार शिर्षकगत बुंदा सहित प्रत्यक वडा लाइ साठ्ठि लाख तोकिएको छ । वडा कार्यालयले वडास्तर मा छलफल गरेर जेष्टको मसान्तमा सिलिङ योजना प्रस्तुत गरीसकेको छ।