April 30, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।

भीमफेदी

२०८० चैत्र २९

तत्कालिन गाउँ पञ्चायत भीमफेदीमा अवस्थित सुपिङ्ग क्याम्पस हाल भक्तपुर सल्लाघारी मा रहेको नेपालीसेनाको शिक्षालय मा कार्यरत सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ले भीमफेदी गाउँ पालीकाको सहकार्य मा एक दिने निशुल्क शिविर सञ्चालन भएको छ।

स्वास्थ शिविर मा जनरल,नाक कान घाँटी, स्त्री सम्बन्धित रोग,नशा हाडजोर्नी ,छाला सम्बन्धित परिक्षण रहेको छ।

बिहान ८:०० बजे बाट आरम्भ भएको स्वास्थ्य शिविर मा उत्साजनक परिक्षण को लागी उपस्थित रहेको छ। रक्त परिक्षण तथा अल्ट्रासाउन्ड परिक्षण को अभाब भएको उपस्थित सेवाग्राहीले बताए।