भीमफेदी
२०७८ बैशाख २९
हेटौंडा उपमहानगरपालिका वडा नंबर १ का ५० वर्षीय पुरुष र वडा नंबर ३ का ६३ वर्षीय पुरुष तथा भीमफेदी गाउँपालिका वडा नंबर ६ का ५९ वर्षीय पुरुष रहेका छन् । उनिहरु तीन जना हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।