April 25, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

कति पुगे त गाउपालीका भीमफेदीमा कोरोना संक्रमित संख्या ।

मिति : २०७८/०१/२९ गते  १२:०८ सम्ममा भीमफेदी गाउँपालिकाको जम्मा पिसिआर पोजिटिभ संख्या : ३४
एन्टिजेन टेस्ट भएको संख्या : २२
एन्टिजेन पोजिटिभ संख्या : २
निको भएको संख्या : ५
गौरीटार आईसोलेसनमा : ३
भीमफेदी आईसोलेसनमा : १
टेकु अस्पतालमा : १
बाँकी होम आईसोलेसनमा ।

मिति २०७८ बैशाख २९ मा पि सि आर परिक्षण बाट वडानं ९ मा तिन जना संक्रमित पुष्ट्याई भएको छ।