भीमफेदी
२०७८ जेष्ठ २
भीमफेदि गाउपालीकामा मिति २०७८ जेष्ट १ गते गरिएको पि सि आर परिक्षण मा थप तिन जनामा कोरोना संक्रमण पुष्ट्याइ भएको छ।भीमफेदि गाउपालीका वडान २ का दुई जना र वडानं ३ का एक जना बताइएको छ।
जिल्ला प्रशासन कार्यालयले मकवानपुर जिल्लाका १० वटै निकाय मा पुर्ण कडाइका साथ लकडाउन प्रयोगमा ल्याए पछि भीमफेदी बजार लगायत सबै निकाएमा लकडाउनको असर परेको छ। जेष्ठ १ गते बाट बजार ब्यबशाय ठप्प भएको छ।
जिल्ला प्रशासन कार्यालयले सवारी पास बाहेक का अन्य सवारी साधन सञ्चालन पाइएमा कागजपत्र जफत गरी आबश्यक कारबाहि गर्ने भनिएता पनी काठमाण्डौ बाट सवारी पास बिना पनि सवारी साधन भीत्रि रहेको तथा थुप्रै संख्यामा मोटर साईकल संञ्चालन भएको पाइएको छ। यसै गरी सवारी पास बिनाको अटो पनि सयचालनमा रहेको छ।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।