April 27, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

अति बिकट चेपाङ्ग बस्ती नान्दरमा बिधालय बालबालीका लाई न्यानो लुगा बितरण ।

भीमफेदी

२०८० फागुन !

चितवन जिल्ला कालीका नगरपालीका नान्दर वडानं १० मा रहेको श्री राष्ट्रिय प्राथमिक बिधालयका उन्ननसाठी बालबालीका लाई न्यानो लुगा तथा स्टेशनरी खेल सामग्री बितरण गरेको छ ।

चितवन पोष्टको समाचार बाट प्रभाबित भई हाल अमेरीका निवासी मनिशा कर्माचार्य,निलब अधिकारी,निर्वाण अधिकारी र निजका सहपाठी ईनोशा उपाध्याय,समिक्षा खड्का,तथा अष्ट्रेलिया निवासी लब्लीना अधिकारी,निर्जला दाहाल र दिक्षा दाहालको सन्ताउन्न हजार आर्थिक सहयोगमा उक्त सहयोग उपलब्ध भएको समन्वयकर्ता सुरेन्द्र थीकेले बताउनु भएको छ ।