April 26, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

पुस्तकालय अभियान प्रथम बार्षिक मा वडा अध्यक्ष द्धय प्रमुख अतिथि।


२०७/०२/२९
भीमफेदी
भीमफेदी ज्योति पुस्तकालय ले पुस्तकालय अभियान प्रथम बार्षिक कार्यक्रम मा भीमफेदी गाउँ पालिकाको वडानं ४ का वडा अध्यक्ष सागर पाण्डे तथा वडा नं ६ का वडा अध्यक्ष सोम बहादुर घलान संग “पुस्तकालय र स्थानीय को दायित्व” बिषयमा छलफल भएको छ।
ज्योति पुस्तकालय का संयोजक सुरेन्द्र राज थीकेले सञ्चालन गरेको छलफल कार्यक्रममा संबन्धित सरोकारवाला ले आफ्ना बिचार व्यक्त गरेका थिए।