April 25, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

पहल संस्था द्वारा बिधालय लाई सहयोग।

भीमफेदी

२०७९ जेष्ठ २७

पहल संस्था बाट भीमफेदी गाउँ पालीका वडानं ६ धोरसिङ स्थित श्री महेन्द्र सरस्वती बिद्यालयलाई बिद्यालयको भवन रगरोगन लगायत , शिक्षण सिकाईको शैक्षिक गुणस्तरमा ब्रृध्दिका लागी नितान्त आवश्यक बिबिध शिशुका सामाग्री ,खेलकुदका फुटबल ,भलिबल साथै बिबिध शैक्षिक सामग्री सहयोग प्राप्त भएको छ।

सहयोगी संस्था प्रती बिधालय प्र अ निर्मला राजथलाले धन्यवाद ब्यक्त गरेका छन।