
भीमफेदि
२०७८ फागुन १७
महाशिवरात्री तथा सेना दिवस २०७८ अवसरमा भीमफेदि गाउपालीका अध्यक्ष हिदम लामाले सैनिक मन्च टुडिखेलमा भएको कार्यक्रममा प्रधानसेनापति निशान ग्रहण गर्नु भएको छ।
नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवस २०७८ अवसरमा प्रधानसेनापति निशान ग्रहण गर्ने शौभाग्य प्रदान गर्नु भएकोमा नेपाली सेना प्रति हार्दिक आभार ब्यक्त गरेको छ।

भीमफेदी गाउपालीका मकवानपुरका अध्यक्ष हिदम लामाले ऐतिहासिक चिसापानी गढी संरक्षण तथा संबर्दनको लागी गुरु योजना तयउर गर्ने तथा उक्त कार्यको लागि आबश्यक बजेट सुनलश्चतता गरी निर्माण कार्य शुभारम्भ गराउनुका साथै सडक निर्माण संरचना बिस्तार गर्न योगदान पुर्याए बापत उक्त निशान प्राप्त गरेको बताएको छ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।