भीमफेदी
२०७८/११/१८
गाउँपालिका भिमफेदिको आयोजनामा भीमफेदी गाउँ पालीका वडानं पांच श्री महालक्ष्मी मा.बिधालयमा १ दिने आँखा , नाक , कान तथा घांटीको स्कृिनिङ्ग परिक्षण शिविर सञ्चालन भएको बिधालय शिक्षक मधु सुदन पुडासैनी ले बताउनु भएको छ।
स्वास्थ परिक्षणमा खटिनु हुने डा .सुनिल डा. बबिन र गाउँ पालीका स्वास्थ्य संयोजक हे. व. रामनाम थिं सहितको टोली प्रती बिधालय विशेष आभार ब्यक्त गरेको जनाइएको छ।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।