भीमफेदी
२०७८फागुन १२
नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समिति मकवानपुरको संयोजकमा सर्केश घलान (मधु) चयन भएका छन् ।
बैठकले मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को इन्चार्ज बीर बहादुर घलान (ज्वाला), संयोजक लवशेर विष्ट चयन भएका छन् ।
बैठकले पालिकाहरुको इन्चार्ज पनि तोकेको छ ।भीमफेदीमा अप्सरा लोप्चन चयन भएको बताएको छ।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।