December 11, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउपालीकामा चौवालिस आइसोलेट,आज थप दुइ जना संक्रमीत ।

OLYMPUS DIGITAL CAMERA

भीमफेदी

२०७८ जेष्ठ १५

भीमफेदी गाउ पालिकामा कोबिद १९ समक्रमीत चौवालिस जना आइसोलेटे छन्।जस मध्य १४ जना महेन्द्र माध्यामीक बिधालय मा आइलेशनमा छन भने ३० जना होम आइसोलेशनमा रहेको छ।

आज थप दुइ जना कोरोना संक्रमण पुष्टि भएको छ। मकवानपुर जिल्लामा संक्रमण दर भन्दा निको हुनेको संख्या बढेको छ। कोभिड १९ सँग सम्बन्धित लक्षण तथा चिन्ह देखिएका तथा कोभिड १९ संक्रमितको निकट संसर्गमा आएकाहरुले विदाको दिन बाहेक प्रत्येक दिन विहान १० देखि १२ बजे सम्म कोभिड १९ एन्टिजेन टेस्ट गराउनु हुन गाउ पालीका श्वास्थ्य शाखाले अनुरोध गरेको छ ।