भीमफेदी गाउपालीका अध्यक्ष : हिदम लामा
भीमफेदी
२०७८ जेष्ठ १४
भीमफेदी गाउपालीका अध्यक्ष हिदम लामाले आफ्नो सामाजीक सञ्जाल बाट भीमफेदी बासीमा “बिशेषग्य हरुको भनाइ अनुसार शक्तिशाली चक्रबातको असर नेपालमा पनी देखा पर्ने र नेपालका अधिकांश क्षेत्रमा हावा हुरी भारी बर्षात को संभाबना भएकोले सबै सुरक्षित “हुन अनुरोध गरेको छ।
शुक्रबार बिहानै बाट मकवानपुरका सबै भेकमा बर्षा भइ रहेको छ । मौसम बिदले हाल देशमा चक्रवात “यास” पश्चिम उत्तर पश्चिम सर्ने क्रममा कमजोर भइ बनेको न्युन चापिय क्षेत्रको प्रभाब रहेको बताएको छ ।
मौसम मपुर्बानुमान महाशाखाका अनुसार हाल देश भर सामान्य देखी पुर्ण बदली रही धेरै स?थानमा मेघ गर्जन,चट्टयाङ्ग,हावा हुरी सहित भारी बर्षा हुने बताइएको छ ।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।