
मिति : २०७८/०१/२९ गते १२:०८ सम्ममा भीमफेदी गाउँपालिकाको जम्मा पिसिआर पोजिटिभ संख्या : ३४
एन्टिजेन टेस्ट भएको संख्या : २२
एन्टिजेन पोजिटिभ संख्या : २
निको भएको संख्या : ५
गौरीटार आईसोलेसनमा : ३
भीमफेदी आईसोलेसनमा : १
टेकु अस्पतालमा : १
बाँकी होम आईसोलेसनमा ।

मिति २०७८ बैशाख २९ मा पि सि आर परिक्षण बाट वडानं ९ मा तिन जना संक्रमित पुष्ट्याई भएको छ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।