
ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रममा निशुल्क गर्भवती परिक्षण ।
भीमफेदी२०७७ असाेज १९
मकवानपुर जिल्ला भीमफेदी गाउपालिका स्वास्थ शाखाले आज वडानं २ भैसेका महिला स्वास्थ्य स्वयमसेबिका बिच काेबिद १९ राेकथाम तथा सरसफाई प्रबर्द्धन अभिमुखिकरण कार्यक्रम गरेकाे भीमफेदी गाउपालिका स्वास्थ्य संयाेजक रामनाम थींगले बताउनु भएकाे छ। आजै भैसे स्वास्थ चौकीमा १९ जना गर्भवती महिलाहरुको निशुल्क भिडियो एक्स रे तथा ,FCHV को लागि कोभिड १९ रोकथाम तथा सरसफाइ प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेकाे हाे । भीमफेदी प्राथमिक स्वास्थ केन्द्रका डा. सुनिल थापाले गाउँ गाउंमा पुगी गर्भबती महिलाहरूकाे अबस्था र सजगता अपनाउन कार्यक्रम मा सहभागी भएकाे बताएकाे छ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।