June 2, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

नेकपा एमाले वडा कमिटि र गठबन्धन दल गाउँ पालीका कमिटी को चिया पान कार्यक्रम।

भीमफेदी

२०७९/०७/०४

भिमफेदी गाऊपालीका स्तरीय गठबन्धनको चियापान भेटघाट कार्यक्रम आज एक समारोहका विच भीमफेदी गाउँ पालीका वडानं ६ सुक्ष्म सभागृहमा सम्पन्न भएको छ।

कार्यक्रम मा प्रतीनीधीसभा क्षेत्र नम्बर २ का नेता बिरोध खतीवडा प्रदेश(क ) उम्मेदवार सामाजिक बिकास मन्त्री कुमारी मोक्तान , प्रदेश २(ख)उमेद्वार बागमती प्रदेश नेपाली काँग्रेस सभापती माननीय ईन्द्र बहादुर बानीया , लगायत नेताको उपस्थित थियो ।। साथै गठबन्धन को चुनाब प्रचार प्रसार ६ नं वडा कमीटी चयन तथा संपर्क कार्यालय उद्घाटन भएको छ।

यसै गरी नेकपा एमालेका वडानं ९को निर्वाचन परिचालन कार्यक्रम तथा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मा प्रतिनिधि सभा उम्मेदवार महेश बर्तौला , जिल्ला सदश्य मेम्बर लो,भीमफेदी गाउँ पालीका कमिटी अध्यक्ष सानु थापा लगायतका उपस्थिति रहेको थियो।