भीमफेदी
२०७९/०२/१०
पछिल्लो समय सरकारले हप्तैपिच्छे मूल्यवृद्धि गरेपछि प्रदेश राजधानी हेटौंडा र मकवानपुर जिल्लाको विभिन्न गाउँपालिकामा समेत मुल्य वृद्धिको बिरोधमा प्रदर्शन भइरहेको छ ।
आज जिल्लाको भिमफेदी गाउँपालिकामा अनेरास्ववियु भिमफेदी गाउँ कमिटीले पेट्रोलियम पदार्थ, ग्याँसमा गरिएको मुल्यवृद्धि विरुद्धको विरोधमा प्रदर्शन गरेको छ। विद्यार्थीहरुले भिमफेदी बजारमा विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले मुल्यवृद्धि फिर्ता गर, पेट्रोल हो कि सुन हो, करले किन्न सक्छ ? परमादेशी सरकार राजिनामा दे, लगायतको प्ले कार्ड सहित प्रदर्शनीमा उत्रिका थिए ।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।