April 26, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

नाटाको महासचिव पदमा भीमफेदी चेली को उम्मेदवारी।

भीमफेदि

२०७८/१२/१४

जिस्वा तुलाधर श्रेष्ठ, महासचिबकी उमेद्वावार !
मकवानपुरको भिमफेदिमा जन्मिएकी जिस्वा तुलाधर श्रेष्ठ, महासचिबकी उमेद्वावार “जिस्वां” ब्यबस्थापन संकाएमा स्नाकोत्तर हुनुहुन्छ। बिगत २२ बर्षदेखी पर्यटन क्षेत्रमा सक्रिय जिस्वाले गत १७ बर्ष देखी SWAA TRVELS HOLIDAYS संचालन गर्दै आईरहनु भएको छ ! बिगतमा NATTA कार्यसमितिको बिभिन्न पदमा कुसलता पूर्वक कार्यसम्पादन गर्नु भएकी जिस्वा हाल NATTA सचिबको रुपमा कार्यरत हुनुहुन्छ ! आन्तरिक पर्यटन प्रबर्धनमा बिशेष रुचि राख्नु हुने उहा आँफै एक सक्रिय पदयात्री समेत हुनुहुन्छ! नेपालका बिभिन्न पदयात्रा क्षेत्रहरुमा उहाले पर्यटकहरु लाई भर्मण गराउनु भएको छ ! Adventure tourism  र sports tourism मा बिशेष रुची राख्ने जिस्वाले आँफैमा AUTO ASIA GYMKHANA Championship प्रतियोगितामा  Frist Nepali former Lady Driver २०१८ मा सहभागि भई नेपाललाई पदक दिलाउन सफल हुनुभएको थियो ! SOLO women Traveler  Challenge मा समेत भाग लीई अन्नपूर्ण  आधार शिबिर सम्मको बिजेता तुलाधर सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ ! महिला सशक्तिकरण एबम महिला शहभागीतामैत्री पर्यटन क्षेत्रको अभियान्ता उहा tourism Sisterhood Associtation कि सस्थापक अध्यक्ष साथै Nepal अटो मोबाईल  एसोसियसनकी कार्यकारी सदस्य समेत हुनुहुन्छ! प्रष्ट संग आफ्नो कुराहरु राख्न सक्ने, प्रविधि मैत्री ज्ञान भएकी, सबैसंग घुलमिल हुन सक्ने क्षेमता भएकी र राष्टीय र अन्तराष्टीय क्षेत्रमा समेत आफ्नो ब्यबसाय फैल्याई सकेकी जिस्वा आगामी दिनमा NATTA ले समग्र पर्यटन क्षेत्रको नेतृत्व गर्दै COViD-19 का कारणले थिलथिलो बनेको पर्यटन ब्यवसायलाई पुनर्जिबित गर्न महत्वपुर्ण भूमिका खेल्न आफुले NATTA महासचिबको उमेद्वावरि रहेको बताएका छन्।