
भीमफेदी
२०७८/०७/२२
भीमफेदी कारागारमा कैदी जिबन बिताइ रहेका एक कैदी आज प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मा स्वास्थ्य परीक्षण का क्रममा स्वास्थ्य केन्द्र भीमफेदी को शौचालय बाट भाग्न सफल भएको हो।
कैद रहेका कैदी पेशाबको समस्या लिएर एक जना सुरक्षाकर्मी सहित आएका हरिऔम झा शौचालय को भेन्टिलेसन बाट निस्केको प्राथमिक स्वास्थ्य केन्द्र का कार्यालय सहाएक अमृता थापामगर ले सुरक्षाकर्मी लाई जानकारी दिए लगत्तै खोजी कार्य गर्दा फरार कैदी पक्राउ गर्न सफल भएको हो।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।