
भीमफेदी
२०७८ जेष्ठ २८
मकवानपुर जिल्ला भीमफेदी गाउपालीकामा कोबिद रोग प्रतिरोधात्मक भ्याक्सीन “भेरोसिल” बासाठ्ठि देखी चौसठ्ठी उमेरका एकसय उन्नतीस सेवाग्राहि ले मात्र लिए।गाउ पालीकाको तथ्याङ्क अनुसार भीमफेदी गाउपलीकामा बासाठ्ठि देखी चौसठ्ठी उमेरका चार सय चौहत्तर जन संख्या रहेको मा चाइनिज “भेरोसील”भ्याक्सीन जम्मा तिन सय नब्बे भाइल मात्र प्राप्त भएको हो ।जस मध्य भीमफेदी गाउपालीका का सबै स्थानिय तहमा सञ्चालन खोप शिबरको कुल खोप लिएका संख्या एकसय उन्नतीस रहेका छन। तथ्याङ्क अनुसार पनी भीमफेदी गाउपालीकामा अझै तिन सय पैतालिस सेवाग्राहीले खोप लिएका छैनन् । खोप सेवा वडानं १,२,३,४,र ९ का ले चौसठ्ठी र ५,६,७,८ ले ६५ जना ले लिए ।

यसै गरी नेपाल सरकारले अगामी अषाढ महिना बाट पुर्ण लकडाउन नहटाए पनि लुजडाउन लागु गर्ने भएको छ।लुज डाउनमा केहि तोकिएका सेवा बाहेक अन्यमा सहज हुने छन्।
भीमफेदी गाउपालीका महेन्द्र माध्यामीक बिध्यालयआइसोलेसनमा आठ जना कोरोना संक्रमित रहेको छ भने देखी जेष्ठ २७ गते को परीक्षणमा वडानं ९का दुइ जना मा कोरोना संक्रमण पुष्टी भएको छ।
नेपाल सरकारले यहि अषाढ १ गते बाट शैक्षिक शत्र २०७८ को लागी नया भर्ना तथा पुस्तक बितरण को लागी जानकारी गराइ सकेको छ। भीमफेदि का स्थानिय बिध्यालय हरुले पनी नयां शैक्षिक शत्रको लागी भर्ना तथा कक्षा सञ्चालन पध्दती तयारी गरी सकेको छ।

More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।