
भीमफेदी
२०७८ बैसाख २२
@bhimphedicablenetwork
भीमफेदी गाउपालिका ले किसान लाई बादर बाट बालि जोगाउन स्थानिय स्तरमा तयार गरेको बादर धपाउने यन्त्र अनुदानमा सहयोग गरेको छ।
हाल लाई परिक्षणको रुपमा लिइएको यो यन्त्र साठी थान बितरण गर्ने र प्रभाबकारी भएमा अन्य थप योजना बनाउने गाउपालीका क़षि शाखा प्रमुख ले बताउनु भएको छ।
बादर धपाउने यन्त्र बनाउने स्तानिय क़षक भबनाथ पुडासैनीका अनुसार उक्त यन्त्रको निर्माण लागत रु एक हजार पर्ने र रु पन्ध्र सय मा बिक्री गर्दै आइरहेको बताउनु भयो।
यो सामान्यतया घरमा प्रयोग गरीने सानेटेसिंङ्ग पोलेथीन पाईप बाट तयार गरीने र यस्मा थोरै मात्रामा पानी र कार्पेट(गन्धक) मिसाएर गैस उत्सर्जन गरी लाइटरको सहयोग मा आवाज निकालेर बादर धपाउन मध्दत हुने बताइएको छ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।