
आधुनिक कृषि यान्त्रिक उपकरण कृषकको सहभागिता सहित अनुदानमा बितरण।
भीमफेदी
२०७७ अषाढ २६
भीमफेदी गाउपालिकाले कृषकको मांग अनुसार कृषकको सहभागीता सहित अनुदानमा कृषियान्त्रिक सामग्री आज एक कार्यक्रम बिच बितरण गरेको छ।
जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य तथा गाउंपालिका अध्यक्ष हिदमलामाको सभापति त्वमा उक्त आधुनिक यन्त्र बितरण गरेको हो ।
बितरित यान्त्रिक हरूमा कृषि मा यान्त्रीकरण का लागि र ब्यसायिक लोकल कुखरा पालन का लागि साना किसान कृषि सहकारी र कृषकहरुलाई ३० थान मिनि ट्रीलर, ३ थान ह्याचरी, ब्रस कटर ३ थान , कम्बाइन राइस मिल ४ थान, डिस्क मिल ७ थान , च्याफ कटर ७ थान , फ्रुट हार्भेस्टर ७ थान , आलु खन्ने मेशीन २ थान , मकै चोडाउने मेशिन ५ थान जिल्ला समन्वय समितिका प्रमुखरघुनाथ खुलाल ज्युको उपस्थिति मा बितरण कार्य सम्पन्न भएको हो ।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,