
भीमफेदी कुलेखानी सडक बिस्तार अनुगमन बागमती प्रदेश मुख्य मन्त्री बाट ।
भीमफेदी
२०७७ बैशाख ६
भीमफेदी कुलेखानी सडक सुधार योजना बागमती प्रदेश मुख्य मन्त्री डोरमणी पौडेल तथा भौतीक पुर्वाधार मन्त्री रामेश्र्वर फुयालले अवलोकन भ्रमण गरेकाोछ ।
अवलोकनमा भीमफेदी गाउपालिका अध्यक्ष हिदम लामा,हेटौडा उपमहानगर पालीका चार नं वडा अध्यक्ष नवीन सिग्देल सहित को उपस्थित रहेको थीयो ।
अवलोकनकै क्रममा कोरोना संक्रमण बिपद मा काठमाडौ बाटआफ्नो जिल्ला हिडेका पैदल यात्रु लाई ” दम्कि रक्स” सांगेतिक समुहले ब्यबस्थापन गरको निशुल्क खाना शिबर मा रहेका पांच जना सर्लाही ,दस जना नामटार का प्रजा जाती तथा एक जना पथलैया पुग्नु पर्ने ब्यक्ति हरू संग छलफल पश्चात् जिल्ला सिमा सम्म यातायात ब्यबस्थापन सहजिकरण गर्नु भएको थीयो ।
शिबिरमा आबश्यक जनशक्ति दम्कि रक्सका पदाधिकारीले सहजिकरण गरेका छन भने आर्थिकभार गाउंपालिकाले सहयोग गरेको छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।