
भीमफेदीमा स्वास्थ्य क्षेत्र र बैंक सेवा मात्र सुचालीत ।
https://www.bhimphedicablenetwork.com.np/
भीमफेदी
२०७६ चैत्र ११
नेपाल सरकारले कोरोना भाईरसको संत्रास र रोग फैलन नदिन राष्ट्रिय “लकडाउन” अपनाए पछी भीमफेदी गाउपालीका आज पहिलो दिन शान्त र अनुशासित रह्यो ।
बिहान ६ बज्नु अगाडि देखि सुनसान रहेको भीमफेदी सांझ आमसिक चहलपहल भएता पनि भिडभाड रहेन।
काठमाडौ र हेटौडा बाट छिटफुट सवारी आउने जाने बाहेक स्थानिय रूट पुर्ण बन्द रह्यो ।
सार्वजनिक सेवा मा भीमफेदी मा रहेका एन.आई.सि. एसिया,प्राईम,सेन्चुरी तथा रा.बा. बैंक र स्वास्थ्य संस्था का कार्यालय खुल्ला रह्यो ।
ईलाका प्रहरी कार्यालय को गस्ति माईकिङ सहित दिनभरी ब्यस्त रह्यो भने क्षेत्रिय कारागार शसश्त्र प्रहरी र सेना का गस्ती परिचालित थीयो ।
“लकडाउन”को अवज्ञा गर्दै चलेका मोटर साईकल,निजि सवारी लाई पुर्ण रूपमा राेकी अाबश्यक कारबाहि कदम चाल्नु पर्ने स्थानियको भनाई रहेको छ ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।