
२०७६ फागुन २२
भीमफेदी : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमण त्रासका कारण फागुन २३ गते हुने भनिएको ईलाका प्रहरी कार्यालय भीमफेदीकाे सार्वजनिक सुनवाई स्थगीत भएको छ ।
ईलाका प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालयकाे जानकारी अनुसार उक्त कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएको हो ।
कोरोना भाइरसको त्रासका कारण हाल कुनै पनि कार्यक्रम लाई ब्यबस्थापन मा असहज हुने बताएकाे छ ।साथै भीमफेदी गाउपालिकाका सबै बिधालय ले चैत्र ५ गते सम्ममा बार्षिक परीक्षा सम्पन्न गर्ने याेजना सारेकाे छ ।
More Stories
भीमफेदी एक पहिचान
भीमफेदी गाउँपालिकाको अनुरोध कोभिड -१९