भीमफेदी
२०७८/०९/३०
कोशिश संस्था मकवानपुर भीमफेदीले मानसिक स्वास्थ्य बहिरङ्ग सेवा शिबिर संचालन गर्ने भएको छ ।
भीमफेदी स्वास्थ केन्द्रमा माघ २ गते विहान १० वजे शिविर संचालन गर्ने कोशिश भीमफेदीका मनोविमर्शकता सुनिरा लामाले जानकारी गरेको हो।
उक्त शिविरमा मनोचिकित्सक डा. दिपक कुंवरले स्वास्थ परिक्षण तथा परामर्श दिनेछन् ।
More Stories
देशकै दोश्रो बिधालयको ७७औ बार्षिक उत्सब, प्रमुख आतिथ्यमा कुमारी मोक्तान ।
सफ्टवेयरको कारण भीमफेदी स्वास्थ्य बिमा सेवा प्रभावित ।
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।