भीमफेदी
२०७८/०९/३०
कोशिश संस्था मकवानपुर भीमफेदीले मानसिक स्वास्थ्य बहिरङ्ग सेवा शिबिर संचालन गर्ने भएको छ ।
भीमफेदी स्वास्थ केन्द्रमा माघ २ गते विहान १० वजे शिविर संचालन गर्ने कोशिश भीमफेदीका मनोविमर्शकता सुनिरा लामाले जानकारी गरेको हो।
उक्त शिविरमा मनोचिकित्सक डा. दिपक कुंवरले स्वास्थ परिक्षण तथा परामर्श दिनेछन् ।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।