भीमफेदीमा बाह्य सवारी आगमन रोकीएन,”लकडाउन”प्रती पुर्ण प्रतिबद्वता ।
https://www.bhimphedicablenetwork.com.np/
भीमफेदी
२०७६ चैत्र १२
मकवानपुर भीमफेदी गाउंपालीकामा “लकडाउन” प्रति पुर्ण जिम्मेवारी अपनाएको छ ।
बजार लगायत गाउँ टोल बस्ति पूरा बन्दको अस्थामा छ ।नेपाली सेना,शसश्त्र प्रहरी तथा जनपथ प्रहरी गस्ती लगाई रहेको छ ।
पहिलो दिन बैंक आदी खुल्ला रहेता पनि आज भने स्वास्थ्य संस्था केन्द्र बाहेक अन्य खुलेको छैन।
काठमाडौ नाका भई मोटरसाईकल लगायत साना सवारी साधन भने छिटफुट भीत्री रहेको छ ।
भीमफेदीमा प्राथमिक स्वास्थ्य केन्द्र समेतको सहभागीतामा ईलाका प्रहरीको सकृयतामा कोरोना भाईरस हेल्प हेल्थ डेस्क गठन भएता पनि भीमफेदी नाका बाटआवत जावत गर्ने सवारी चालक तथा यात्रुमा कुनै परिक्षण तथा अभीलेख राख्ने गरेको छैन् ।
राज्यमा तीन जना कोरोना संक्रमित प्रमाणित भई सकेको अबस्थामा भीमफेदी गाउपालिकाले पनि द्रुत गतीमाआफ्ना धारणाा सहित कार्ययोजना सञ्चालन गर्नु पर्ने देखिएको छ ।
Bhimphedi Cable Network
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।