२०७६ फागुन २२
भीमफेदी गाउंपालीका महिला बचत तथा ऋण सहकारी संस्था हरूले बिबिध कार्यक्रममार्फत ११०अाै अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस मनाएकाे छ ।
एकता महिला बचत तथा ऋण सहकारी संस्था भैंसे र चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले अाफ्ना एकल महिला सदश्य हरूलाई सम्मानका साथ कार्यक्रम मनाएकाे छ ।
कार्यक्रममा हाल बिश्वब्यापी संन्त्रास फैलाएकाे काेराेना भाईरस राेगकाे समेत लक्षित गरि सरसफाई,मास्क अभियान थालनी गरेकाे छ ।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।