September 30, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।

भीमफेदी

२०८०/०३/१४

राष्ट्रिय ब्रिक्षरोपण दिबसको उपलक्ष्यमा नेवा:समुदाय भीमफेदीले बहुउध्देशिय खेलकुद मैदानमा आज एक कार्यक्रमको बिच सब डिभिजन बन कार्यालय भीमफेदीका रेञ्जर शतिस दाहालको उपस्थितमा ब्रिहत ब्रक्षरोपण कार्यक्रम समापन गरेको छ ।

नेवा: समुदाय भीमफेदीले यहि २०८० अषाढ १६ गते भीमफेदी नेवा: समुदायको प्रथम बैठक आयोजना गरेको छ ।बैठकमा नेवा संस्क्रिति ,भाषा,पेशा तथा सामाजीक बिषयमा छलफल हुने बताएको छ ।

नेवा : समुदाय भीमफेदीले १०औ गाउं परिषदमा आफ्नो धारणापत्र पेश गरेको छ ।संस्क्रितिका धरोहर नेवा:जातीको पौरानिक रितिरिवाज लाई संरक्षण तथा युवा पुस्तालाइ सबलीकरण योजना बनाउने प्रथम बैठकको मुल उध्देश्य रहेको बताएको छ ।

भीमफेदी नेवा:समुदायको प्रथम बैठक भीमफेदी भींध्द सना गुठिले समन्वय गरी तय गरेको पाब्व दुज सुरेन्द्र थीकेले बताएको छ ।