
भीमफेदी गाउँ पालिका वडानं ६ पुर्ण खोप सुनिश्चित घोषणा सभा तथा सार्वजनिक लेखा सुनवाइ कार्यक्रम।
२०८०/०२/२८
भीमफेदी

भीमफेदी गाउँ पालिका प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी ले आज एक समारोहका विच वडानं ६ पुर्ण खोप सुनिश्चित घोषणा तथा आर्थिक वर्ष २०७६ देखी २०७९ सम्मको तिन बर्ष को सार्बजनिक लेखा प्रतिवेदन सुनवाइ कार्यक्रम सम्पन्न गरेको छ।
प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष तथा भीमफेदी गाउँ पालिका वडा नं ६ का अध्यक्ष सोम बहादुर घलान को प्रमुख अतिथि मा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम मा पुर्ण खोप परिचालन समिति पदाधिकारी, प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति पदाधिकारी,खोप फोकल पर्सन, महिला स्वास्थ्य स्वयं सेविका, प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी कर्मचारी लगायत सेवाग्राही बालबालिका को आमाहरू को उपस्थित रहेको थियो।
More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।