२०८० बैशाख ६
मकवानपुर ,भीमफेदी
पर्यटकिय मकवानपुर भीमफेदी एतिहासिक स्थल पारीबजार अवस्थित पुरातात्विक काली देबी (दिग्ध्द) नेवा समुदायको कुल देबता बास स्थान मन्दिर पुनरनिर्माण तथा संरक्षणकार्य भीमफेदि गाउपालीका वडानं ६ ले आरम्भ गरेको छ ।
गाउंपालीका ६नंवडा कार्यालयले रु तिनलाखमा सिंढि निर्माण तथा भुई ढलान कार्य गरेकोमा स्थानिय समाजसेवी राजेश अमात्य परीवारले रङ्ग रोगन कार्य सहयोग गरेको छ ।भीमफेदी नेवा समुदायका सदश्य राजेश अमात्यले सरकारले गरेको बिकास निर्माण कार्यमा जनस्तरले पनी केहि सहयोग पुर्याएर टेवा दिन सकेमा सहज हुने बताएको छ ।कालीदेबी थान आफ्नो कुलदेबीस्थान रहेको उहांले बताउनु भएको छ ।
More Stories
भीमफेदी सबडिभीजन बन कार्यालयको साप्ताहिक कार्यक्रम समापन ।
अति बिकट चेपाङ्ग बस्ती नान्दरमा बिधालय बालबालीका लाई न्यानो लुगा बितरण ।
भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा ।