
२०८० बैशाख ६
मकवानपुर ,भीमफेदी
पर्यटकिय मकवानपुर भीमफेदी एतिहासिक स्थल पारीबजार अवस्थित पुरातात्विक काली देबी (दिग्ध्द) नेवा समुदायको कुल देबता बास स्थान मन्दिर पुनरनिर्माण तथा संरक्षणकार्य भीमफेदि गाउपालीका वडानं ६ ले आरम्भ गरेको छ ।
गाउंपालीका ६नंवडा कार्यालयले रु तिनलाखमा सिंढि निर्माण तथा भुई ढलान कार्य गरेकोमा स्थानिय समाजसेवी राजेश अमात्य परीवारले रङ्ग रोगन कार्य सहयोग गरेको छ ।भीमफेदी नेवा समुदायका सदश्य राजेश अमात्यले सरकारले गरेको बिकास निर्माण कार्यमा जनस्तरले पनी केहि सहयोग पुर्याएर टेवा दिन सकेमा सहज हुने बताएको छ ।कालीदेबी थान आफ्नो कुलदेबीस्थान रहेको उहांले बताउनु भएको छ ।

More Stories
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।
नेपाल सरकार प्रदेश मुख्य मन्त्री जनस्वास्थ्य कार्यक्रम शुभारम्भ।