
भीमफेदी
२०८० बैशाख १७
काठमाण्डौ किर्तिपुर स्थाई बसोबास गर्ने समाजसेवी हरीक्रिश्न बस्नेत तथा श्रीमती रमा बस्नेतले आफ्नो छोरा सञ्जय बस्नेतको जन्मदिनको खुशियाली मकवानपुर जिल्ला भीमफेदि गाउपालीकाको वडानं ९ स्थित लेकाली बसिफांटका साठ्ठीजना बालबालिका संग मनाऐको छ ।
बिधालयका प्रधानअध्यापक लड्डुलाल मण्डल का अनुसार पैतिस जना छात्रा र पच्चीस जना छात्र लाई बिधालयको लोगो सहित ट्रयाकसुट बितरण गरी बिधालयका बालबालीका संग खुशी साटासाट गरेको बताएको छ।
बिधालयका ब्यबस्थापन समितिबाट भरत रुम्बाले दात्री समाजसेवी लाई स्वागत गर्दै मनकारी सहयोगी बाट उदाहरणिय कार्य गरी सहयोग गर्नु भएकोमा धन्यबाद ब्यक्त गरीएको थीयो ।

More Stories
नेवा :समुदाय भीमफेदीको ब्रिक्षरोपण कार्यक्रम ।
कारको पछाडी डिक्की भित्र फल्स बटम बनाई लुकाई लागूऔषध गाँजा,
बहुउद्देश्यीय खेल मैदान भीमफेदी प्रती युवाहरु को उत्सुकता।