March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउँ पालिका भित्र निर्वाचन शान्तिपूर्ण, को उत्साह मा न्युन।

भीमफेदि

२०७९ मंशिर ४

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मकवानपुर जिल्लाको भीमफेदी गाउँ पालिका वडा नं ६ महेन्द्र माध्यमिक विद्यालय मतदान केन्द्रमा भइरहेको मतदान को प्रत्यक्ष प्रसारण।
बिहान ११ बजे सम्मको भीमफेदी गाउँ पालिका विभिन्न मतदान केन्द्रमा तपशिल मत खसेको जानकारी प्राप्त भएको छ।
वडा न ३ इक्चुङ। १७६
वडा न ५ सुपिङ । २५७
वडा न ६ भीमफेदी। ५१७
वडा न ७ मेलटार। ३८९
वडा न ८ द्वारा। १३६