March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदि गाउपालीकाको निर्वाचन केन्द्र सम्पुर्ण तयारी ।

भीमफेदी

२०७९ मंशिर ३

प्रतिनिधि सभा सदश्य तथा प्रदेश सभा सदश्य निर्वाचन २०७९ को मतदानको लागी भीमफेदी गाउपालीका मतदानकेन्द्र सम्पुर्ण तयारी सकेको जानकारी प्राप्त भएको छ ।

केहि स्थानका तयारी तस्बिर हरु:

भीमफेदी गाउपालीका वडानं ७ मेलटार