June 2, 2023

Bhimphedi Khabar

Bhimphedi Cable Network

राप्रपा भीमफेदी गाउँ पालीका का अध्यक्ष सहित सम्पुर्ण राप्रपा नेपालमा ।

भीमफेदी

२०७९/०७/२३

नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर-२ का उम्मेदवार महेश बर्तौलालाई समर्थन गर्दै भिमफेदी गाउँपालिकाका राप्रपा” हलो”
का नेता प्रमोदलाल श्रेष्ठको नेतृत्वमा कोगटे,ईपापन्चकन्या,भैसे लगाएत विभिन्न वडा अगुवा कार्यकर्ता सहित राप्रपा नेपालमा क्रियासिल हुनुभएको छ।
राप्रपा नेपाल ले नेकपा एमालेका उम्मेदवारलाई सघाउने सक्रियताले पक्कै सुर्यध्वाजबहाक उमेदवारहरुको जित सुनिश्चित छ र यस्को लागी सबै प्रतिबध्दता रहेको राप्रपा नेपालका प्रमुख प्रमोद लाल श्रेष्ठ ले बताएको छ।
सम्पूर्ण भीमफेदी का मतदाता लाइ महेश बर्तौलालाइ जिताउन अभियानमा जुट्न कमल थापाको निर्देशन दिएको बताइएको छ।