
भीमफेदी
२०७९/०७/०१
नेकपा एमाले इन्द्रसरोवर गाउपालिका पार्टी कमिटी
कार्यक्रम: बैठक तथा निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रम हुने नेकपा एमाले गाउँ कमिटी अध्यक्ष सानु थापाले बताए को छ।
इन्द्र सरोवर कार्यक्रम का प्रमुख अतिथि पुर्व मुख्यमन्त्री डोरमणि पौडेल तथा कार्यक्रममा अध्यक्षता पार्टी पालिका कमिटी अध्यक्ष धनबिर श्याङतान अतिथि: पार्टी केन्द्रिय सदस्य तथा मकवानपुर सह इन्चार्ज जुनेली श्रेष्ठ, बागमती प्रदेस सम्पर्क समन्वय कमिटी अध्यक्ष तथा प्रदेश सभा समानुपातिक उम्मेदवार अशोक कुमार ठकुरी, पार्टी प्रदेस कमिटी सदस्य भोजराज ढकाल,पार्टी प्रदेस कमिटी सदस्य तथा निर्वाचन क्षत्र न २ निर्वाचन परिचालन कमिटी संयोजक बलराम बल ,प्रदेस कमिटी सदस्य अर्जुन अर्याल, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य पार्बती राना,पार्टी जिल्ला कमिटी सदस्य रिषी पुडसैनी,जिल्ला कमिटी सदस्य बुद्दिराम डिम्ङुङग, रेशम कुमारि घिसिङ्ग,जिल्ला सल्लाहकार नारायण रिजालको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि डोरमणि पौडेल ले मन्तब्य राख्दै पटक पटक निर्वाचन जितेर गएका केहिले पार्टी फुटाए र सरकार गिराए । त्यस्ता अपराधी अहिले निर्वाचन क्षेत्र न २ बाट उम्मेदवार बनेर आउदैछन् । उनिहरुलाई अब जनताले भोट दिने छैनन् ।महेश बर्तौला यहि भुगोलका हुन् र बिष्णु ढकाल पनि यसै भुगोलका हुन् प्रतिनिधि हुन।

नेकपा एमाले उम्मेदवार महेश बर्तौलाले सभामा संबोधन गर्दै जनताले पाहुनालाई सत्कार गरे पनि भोट स्थानीयलाई दिनेछन् ।म जनताको शिक्षा, स्वास्थ्य, पुर्वाधार बिकासको काममा जिम्मेवारी पुर्वक काम गर्नेछु ।
More Stories
भीमफेदी गाउँपालिकामा कानुन विपरीत नदीजन्य पदार्थ चोरी निकासी ।
पाएनन् तलब शिक्षक ले, दशैं चाड रित्तो हात कृष्ण मा.बि.भैंसे।
चलचित्र ब्ल्याक छायाँ हेटौंडामा हुने विशेष शो को संकलन रकम दुवै मृर्गौला पिडीत मीना गोलेलाई ।