March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

महिला जागृति बचत तथा ऋण सहकारी संस्था र महिला एकता बचत तथा ऋण सहकारी संस्था को साधारण सभा सम्पन्न।

All-focus

भीमफेदी

२०७९/०६/२९

महिला जागृति बचत तथा ऋण सहकारी संस्था र महिला एकता बचत तथा ऋण सहकारी संस्था को साधारण सभा सम्पन्न भएको छ।

महिला जागृति बचत तथा ऋण सहकारी संस्था को २४औ साधारण सभा गाउँ पालिका उपाध्यक्ष संजिब श्रेष्ठ को प्रमुख आतिथ्यमा तथा रिता मगरको सभाअध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्था का प्रतिनिधि, ६ नं वडाका अध्यक्ष, अन्य सहकारी संस्था का प्रतिनिधि, पत्रकार को उपस्थिति रहेको थियो।