December 6, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

गठबन्धन दलिय भीमफेदी गाउँ पालीका स्तरीय चुनाव प्रचारप्रसार समिती गठन।

भीमफेदी

२०७९/०६/२८

भिमफेदी गाउँपालिका स्तरिय गठबन्धनको चुनाव प्रचार प्रसार समिती गठन भएको छ।

आज एक कार्यक्रम बिच कार्यलय उदघाटन अगुवा कार्यकर्ता भेला पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रि माननीय बिरोध खतिवडाको प्रमुख आतिथ्यता र माननीय सामाजिक विकास मन्त्रि कुमारी मोक्तानको विशेष आतिथ्यता मा भएको हो।

कार्यक्रम नेपाली कांग्रेस भिमफेदी गाउपालिका सभापती संजिव श्रेष्ठ को सभाध्यक्षतामा सम्पन्न भएको हो।