
भीमफेदी
२०७९/०६/२८
भिमफेदी गाउँपालिका स्तरिय गठबन्धनको चुनाव प्रचार प्रसार समिती गठन भएको छ।
आज एक कार्यक्रम बिच कार्यलय उदघाटन अगुवा कार्यकर्ता भेला पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रि माननीय बिरोध खतिवडाको प्रमुख आतिथ्यता र माननीय सामाजिक विकास मन्त्रि कुमारी मोक्तानको विशेष आतिथ्यता मा भएको हो।
कार्यक्रम नेपाली कांग्रेस भिमफेदी गाउपालिका सभापती संजिव श्रेष्ठ को सभाध्यक्षतामा सम्पन्न भएको हो।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,