March 29, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भदौ महिनाको उत्कृष्ट प्रहरी मा भीमफेदी का प्र.नि.प्रतिमा कार्की घोषणा।

भीमफेदी

२०७९/०६/१३

जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहत ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरमा कर्यरत प्रहरी निरीक्षक प्रतिमा कार्कीलाई यस कार्यालयबाट २०७९ साल भदौ महिनाको उत्कृष्ट प्रहरी ( Best Police Of The Month) घोषित हुनु भएको छ।