भीमफेदी
२०७९/०६/११
मकवानपुर जिल्ला समन्वय समितिको आज बार्षिक समिक्षा गोष्ठीको सम्पन्न भएको छ।
बार्षिक समिक्षा गोष्ठीको अवसरमा जिल्लाभरीको उत्कृष्ट कर्मचारी (पुरुष तर्फ)को रूपमा भीमफेदी गाउँपालिका कार्यालयका लेखापाल तोयानाथ तिवारी (प्रवीण ) सम्मानित हुनुभएको छ। भीमफेदी गाउँपालिका कार्यालयका लेखापाल तोयानाथ तिवारी (प्रवीण )लाई बागमती प्रदेश सभासद् सामाजिक विकास मन्त्री कुमारी मोक्तान ले बधाई सहित कदरपत्र प्रदान गरेको हो।
More Stories
भीमफेदी वडानं ६ पुर्ण खोपयुक्त वडा घोषणा।
नेपाली सेना सल्लाघारी एल्मुनाइ एशोसिएसन भक्तपुर ध्दारा निशुल्क स्वास्थ शिबिर।
मोटरसाइकल अनियन्त्रित भएर सवार गम्भीर घाइते।