December 6, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउँ पालिका लेखापाल मकवानपुर जिल्लाको उत्कृष्ट।

भीमफेदी

२०७९/०६/११

मकवानपुर जिल्ला समन्वय समितिको आज बार्षिक समिक्षा गोष्ठीको सम्पन्न भएको छ।

बार्षिक समिक्षा गोष्ठीको अवसरमा जिल्लाभरीको उत्कृष्ट कर्मचारी (पुरुष तर्फ)को रूपमा भीमफेदी गाउँपालिका कार्यालयका लेखापाल तोयानाथ तिवारी (प्रवीण ) सम्मानित हुनुभएको छ। भीमफेदी गाउँपालिका कार्यालयका लेखापाल तोयानाथ तिवारी (प्रवीण )लाई बागमती प्रदेश सभासद् सामाजिक विकास मन्त्री कुमारी मोक्तान ले बधाई सहित कदरपत्र प्रदान गरेको हो।