
भीमफेदी
२०७९।०६।११
जिल्ला मकवानपुर भिमफेदी गा.पा. ०६ जुरिखेत स्थित काठमान्डौ कुलेाखानि भिमफेदी सडक खण्डमा काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको प्र.नं.२-०३-००७ प ३६७५ नं.को मो.सा. आफै अनियन्त्रित भई सडक देखि १०० मिटर तल भिरमा खस्न गई दुर्घटना हुदा यस कार्यालयबाट प्र.नि.प्रतिमा कार्कीको कमाण्डमा खटिएको टोलिले घटनास्थलबाट निम्न ब्यक्तिहरुलाई उद्धार गरी उपचारार्थ हेटौडा रेफरल गरेको छ।
मोटरसाइकल मा जिल्ला सर्लाही हरीवन न.पा.११ बस्ने अ. बर्ष ४९ रिजवन अन्सारी र ऐे.एै बस्ने अ. बर्ष ४९ को रिकेश श्रेष्ठ रहेको जनाएको छ।
एक साता मा मिनि बस,टाटा सुमो लगायतका यातायात साधनहरू दुर्घटना हुँदा सात जनाको मृत्यु तथा एघार जना गम्भीर घाइते भएको छ।
More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।