March 28, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

फुटबल क्लब भीमफेदी लाइ छिरिङ रुम्बाको सहयोग।

भीमफेदी

२०७९/०६/१०

युएइ दुबइ लाइ कर्मक्षेत्र बनाएका भीमफेदी गाउँ पालिका वडानं ५ का खेलप्रेमी तमाङ छिरिङ रूम्बाले नगद आठ हजार सहित फुटबल र बुट सहयोग गरेका छन्।

फुटबल क्लब भीमफेदी ले एकसाता अघि मात्र नेष्ट कला संस्थाले आयोजना गरेको दैशै शुभ कामना जिल्ला स्तरीय फुटबल प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका थिए।