December 8, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

दशै शुभकामना आदानप्रदान सहित भीमफेदी गाउँ पालिका स्तरीय फुटबल प्रतियोगितामा हुने।

२०७९/०६/१०

भीमफेदी

दशैं अवसर लाइ स्वागत गर्दै भिमफेदी गा.पा स्तरीय फुटबल प्रतियोगिता आज बाट सञ्चालन हुदै छ।

मिति ०७९/६/१०देखि ०७९/६/१५गतेसम्म सञ्चालन हुने सम्पुर्ण खेल हुने ऋषेश्वर युवा क्लब भिमफेदि ३ मकवानपुरले जनाएको छ।