२०७९/०६/१०
भीमफेदी
दशैं अवसर लाइ स्वागत गर्दै भिमफेदी गा.पा स्तरीय फुटबल प्रतियोगिता आज बाट सञ्चालन हुदै छ।
मिति ०७९/६/१०देखि ०७९/६/१५गतेसम्म सञ्चालन हुने सम्पुर्ण खेल हुने ऋषेश्वर युवा क्लब भिमफेदि ३ मकवानपुरले जनाएको छ।

More Stories
समाजसेवी अमात्य ध्दारा मन्दिर रङ्ग रोगन ।
जन्म दिनको खुशियाली लेकालि बिधार्थीका साथ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा भलिबल संघ गठन ।