April 16, 2024

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी गाउँ पालिका पुर्ब उपाध्यक्ष पार्वती राना नेपाल लोकतान्त्रिक मगर संघका केन्द्रीय बरिष्ठ उपाध्यक्षमा निर्वाचित।

२०७९/५/३०

भीमफेदी

लोकतान्त्रिक मगर संघ केन्द्रिय समितिको तेस्रो सम्मेलनबाट बरिस्ठ उपाध्यक्षमा भीमफेदी गाउँ पालिका पुर्ब उपाध्यक्ष पार्वती राना निर्वाचित भएका छन्।

बरिष्ठ उपाध्यक्ष पार्वती राना नेपाल कम्यूनिष्ट पार्टी एमाले मकवानपुर जिल्ला कमिटी सचिवालय का सदस्य पनि हुन्।