
OLYMPUS DIGITAL CAMERA
भीमफेदी
२०७९ श्रावण २५
भीमफेदी गाउपालिका वडानं ६ को आयोजनामा आज भीमफेदी बजार गाउ टोल मन्दीर सरसफाई अभीयान शुरू गरेको छ।सरसफाई लाई अभीयानकै रुपमा कार्यक्रम सहित लैजाने वडा अध्यक्ष सोम बहादुर घलानले बताउनु भएको छ ।
बिगत केहि समय अगाडी भीमफेदी गाउपालीका वडानं ५ ले पनी वडा भीत्रका सार्बजनिक स्थल सरसफाई अभीयान सञ्चालन गरेको थीयो।

भीमफेदी गाउपालीका वडानं ६ ले यसै आर्थिक बर्षमा एक घर एक सुईरो एक बास्केट अभीयान सञ्चालन गर्ने तथा फोहर डम्पिंग साईट पहिचान गर्ने लक्ष राखेको वडा अध्यक्ष सोम बहादुर घलानले बताएको छ ।
सरसफाई कार्यक्रममा नेपाली सेना,जनपथ प्रहरी ,स्थानिय बित्तिय संस्था,नागरीक समाज,बैङ्क,लगायतको उपस्थित रहेको थियो।
More Stories
राष्ट्रिय स्वतन्त्र पार्टिको पालीका स्तरिय भेलामा सरोज बरालको सभापतित्वमा कमिटि गठन।
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,