December 8, 2022

Bhimphedi Khabar

Bhimphedi Cable Network

भीमफेदी वडानं ६ ध्दारा सार्बजनिक स्थल सरसफाई ।

OLYMPUS DIGITAL CAMERA

भीमफेदी

२०७९ श्रावण २५

भीमफेदी गाउपालिका वडानं ६ को आयोजनामा आज भीमफेदी बजार गाउ टोल मन्दीर सरसफाई अभीयान शुरू गरेको छ।सरसफाई लाई अभीयानकै रुपमा कार्यक्रम सहित लैजाने वडा अध्यक्ष सोम बहादुर घलानले बताउनु भएको छ ।

बिगत केहि समय अगाडी भीमफेदी गाउपालीका वडानं ५ ले पनी वडा भीत्रका सार्बजनिक स्थल सरसफाई अभीयान सञ्चालन गरेको थीयो।

OLYMPUS DIGITAL CAMERA

भीमफेदी गाउपालीका वडानं ६ ले यसै आर्थिक बर्षमा एक घर एक सुईरो एक बास्केट अभीयान सञ्चालन गर्ने तथा फोहर डम्पिंग साईट पहिचान गर्ने लक्ष राखेको वडा अध्यक्ष सोम बहादुर घलानले बताएको छ ।

सरसफाई कार्यक्रममा नेपाली सेना,जनपथ प्रहरी ,स्थानिय बित्तिय संस्था,नागरीक समाज,बैङ्क,लगायतको उपस्थित रहेको थियो।