
भीमफेदी
२०७९ अषाढ २२
नियमित बार्षिक सञ्चालन हुने क्षेमा पुजा यहि मिति २०७९ अषाढ २५ गते शनिबार आयोजना हुने भीमसेन मन्दिर सञ्चालन तथा ब्यबस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठ ले बताउनु भएको छ ।
भीमसेन मन्दिर सञ्चालन तथा ब्यबस्थापन समितिका अध्यक्ष ईश्वरमान श्रेष्ठ ले सांझ ३ बजे पुजा आरम्भ हुने तथा ५ बजे समयबजी प्रसादी बितरण हुने तथा भक्तजन श्रध्दालु लाई गत बर्ष झै यथा सक्य स्वतस्फुर्त घरमा बन्ने परिकार सहित एक किलो छोयला समेत समाबेस गरी प्रसादी ल्याउन अनुरोध गरेको बताउनु भएको छ ।
यस किसिमको पुजा गर्नाले रोगब्याधि हटने,बाढि पहिरो दैब बिप्पति नआउने,अनिकाल नपर्ने जन बिश्वास गरेको छ ।
More Stories
अन्तर पालीका फुटबल खेलमा भीमफेदी गाउपालीकाको अग्रता कायमै ।
शनिबारबाट दोस्रो संस्करणको मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिता सुरु,
भीमफेदी युवा मकवानपुर क्याम्पस स्व बि यु सभापतीमा बिजयी ।